सामाजिक अध्ययन कक्षा १० एकाइ एक हामी र हाम्रो समाज । पाठ ३ विविधतामा एकता । Social Studies Class 10
ART OF TEACHING ART OF TEACHING
28.4K subscribers
363 views
9

 Published On Premiered Jul 10, 2024

➤ भिडियोको बारेमा
आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा कक्षा १० को सामाजिक अध्ययन विषयको एकाइ एक अन्तर्गत रहेको पाठ ३ विविधतामा एकता शीर्षकमा महत्वपूर्ण अध्ययन सामग्री तथा SEE तयारीका लागि अभ्यासमा रहेका प्रश्नहरुको नमूना उत्तर समेत प्राप्त गर्नु हुने छ ।
कक्षा १० मा सामाजिक अध्ययन विषय अध्यापरत शिक्षक र अध्ययनरत विद्यार्थी भाईबहिनीहरुलाई परीक्षा तयारी गर्न सहज र जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।
➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : https://bit.ly/N53c2W
Please Connect With:
Website: https://www.bidurhari.com.np/
Facebook Page :   / acharya.bidurhar  

show more

Share/Embed