पाठ- १ | सामाजिकीकरण | सामाजिकीकरणका तत्व , विशेषता, महत्व र निकायहरु Class 10 Social || एकाइ एक
ART OF TEACHING ART OF TEACHING
28.4K subscribers
1,056 views
34

 Published On Premiered May 16, 2024

➤ भिडियोको बारेमा
आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा सामाजिकीकरण | सामाजिकीकरणका तत्व, विशेषता महत्व र निकाय Class 10 Social || एकाइ एक | पाठ- १ मा आधारित माध्मयमिक शिक्षा परीक्षा (SEE) तयारीका लागि थप सहयोगी सामग्रीका बारेमा जानकारी प्राप्त हुने छ ।
➤ यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।
➤ सामाजिकीकरणको अवधारणा
➤ सामाजिकीकरणका तत्वहरु
➤ सामाजिकीकरणको महत्व
➤ सामाजिकीकरणका माध्यम वा निकायहरु
➤ सामाजिकीकरणका विषेशताहरु
➤ अभ्यासका प्रश्न र उत्तर
➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : https://bit.ly/N53c2W
Please Connect With:
Website: https://www.bidurhari.com.np/
Facebook Page :   / acharya.bidurhar  

show more

Share/Embed