शैक्षिक सूचकको आवश्यकता || SIP लगायत शैक्षिक योजना निर्माणका लागि उपयोगी || Educational Indicators
ART OF TEACHING ART OF TEACHING
28.4K subscribers
465 views
18

 Published On Premiered Apr 22, 2024

➤ भिडियोको बारेमा
आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा शिक्षक सेवा आयोग,लोक सेवा आयोगका नेपाल शिक्षा सेवाका राजपत्राङ्कित र सहायक पाँचौ तह तयारीका लागि तथा जिल्ला, स्थानीय तहहरु र विद्यालयहरुले आफ्नो क्षेत्रका सूचक निर्माण गरी शैक्षिक योजना निर्माणका लागि अति उपयोगी सामग्रीका बारेमा महत्वपूर्ण कुराहरुका बारेमा जानकारी प्राप्त हुने छ । @ARTOFTEACHING2021
➤मेरो बारेमा
म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद । #indicator #educationalindicator #tscpreparation
➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : https://bit.ly/N53c2W
Please Connect With:
Website: https://www.bidurhari.com.np/
Facebook Page :   / acharya.bidurhar  

show more

Share/Embed