एकताको लागी ओलीको निम्तो कुर्दै माधव, प्रचण्ड तगारो | Global Report
Global TV HD Global TV HD
283K subscribers
80,200 views
1K

 Published On Sep 12, 2024

नेकपा एमालेसँग बिद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेको ४ वर्ष पनि पुगेको छैन । बिद्रोहका बेला काँध थापेर साथ दिएका नेता कार्यकर्ताहरुले धमाधम पार्टी छोड्न थालेपछि दबाबमा परेका नेपाल एमालेसँग पार्टी एकता गर्ने मुडमा पुगेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुले फेरी एमाले नै रोज्न थालेपछि नेपाल एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको निम्तोको पर्खाइमा छन । #GlobalTVHD #breakingnews #latestnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

show more

Share/Embed