सर्वसाधारण देखि प्रधानमन्त्रीसम्मले के भने ?माइतीघरमा नाराबाजी | Global Report
Global TV HD Global TV HD
283K subscribers
1,364 views
21

 Published On Sep 19, 2024

१० औँ संविधान दिवस देशभरी विभिन्न कार्यक्रम गरेर मनाइएको छ । विहिबार काठमाडौँको टुडिखेलमा विशेष कार्यक्रमकाबिच संविधान दिवस मनाइएको हो । टुडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न निकायका प्रमुखको उपस्थिति रह्यो । यता, संविधान दिवस मनाइरहँदा माइतीघर भने अशान्त बन्यो ।#globalreport #breaking #latestnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

show more

Share/Embed