झाँक्री चिढ्याएर मेटमणि बचाउँदै माधव, विद्रोहको मुडमा झलनाथ | Global Report
Global TV HD Global TV HD
283K subscribers
26,757 views
312

 Published On Sep 17, 2024

नेकपा एकीकृत समाजवादीका उपमहासचिब मेटटमणि चौधरीको एक अभिब्यक्तीले पार्टीभित्र बबाल मच्चाएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि विवादमा फसेका मेटमणिलाई लिएर सिंगो पार्टी नै दुई भागमा बिभाजन भएको छ । मेटमणिलाई कारबाहि गर्ने बिषयमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल नै आमनेसामने भएका छन् । #Globalreport #latestnews #breaking
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

show more

Share/Embed