केदार ढुंगाना सङ २० वटा प्रशन || पैसा हैन, मेहन्त हुनुपर्छ || NEPALI IN SPAIN ||
Nepali in Spain Nepali in Spain
4.79K subscribers
2,773 views
87

 Published On Jun 11, 2024

हामीले बार्सिलोनाका एक ठूला नेपाली व्यवसायीसँग कुराकानी गरेका छौ।

वहाले आफ्नो संघर्ष र मिहिनेतको कुरा गर्नुभएको छ ।
यो उपलब्धि हासिल गर्न उहाँ कसरी सधैं समर्पित हुनुहुन्थ्यो र कडा परिश्रम गर्नुभयो र अझै पनि उहाँ निरन्तर मेहनत गरिरहनुभएको छ भनने विषय मा कुरा गरेका छौ।

१८ वर्षअघि वाहाले खल्तीमा जम्मा ५०० युरो लिएर बार्सिलोना आउनु भएको थियो र आज उहासँग सामान्य मानिसले सपना देखेको सबै कुरा छ। केदार ढुंगानाजि सँगको यो कुराकानी तपाईलाई मन पर्नेछ भन्ने आशा गर्दछु। नेपालमा उहा कास्की, पोखराको हुनुन्छ र अहिले सन् २००७ देखि बार्सिलोनामा बस्दै आउनु भएको छ ।
#spain #españa #barcelona #nepaliinspain #nepali

show more

Share/Embed