के Spain ले Deportation गर्छ? || Document बिना समात्यो भने के हुन्छ? || Nepali in Spain
Nepali in Spain Nepali in Spain
4.79K subscribers
3,802 views
211

 Published On Jun 15, 2024

येदि तपाईं स्पेन मा ड्कोमेन्ट बिन बस्दै हुनुन्छ र तपाइलाइ डर छ कतै तपाईंलाई नेपाल फिर्ता पठाउने पो हो कि भनने अथवा काम गर्दा समात्यो भने के गर्ने भनने डर छ भने यो भिडियो तपाइँको लागि हो। साथ साथै कागज नभएको बेला बिमारी पर्नुभयो भने के गर्ने, र काम पाउन गार्‍हो भएको छ, काम पाउन कसरी सहज हुन्छ भनेर सोचनु भएको छ भने, यो भिडियो तपाइको लागि हो। कृपया पूरा भिडियो हेरे प्रतिक्रिया दिनुहोला, अन्य केही कुरा को जानकारी चाहिएको छ भने "NEPALI IN SPAIN" को युटुब चयानल मा कमेन्ट गर्नुहोला । घन्यबाद 🙏

show more

Share/Embed