khorangwa khola - Khagendra Yakso/Manu Nembang/YUMA OFFICIAL/Khagendra kumar Limbu
YUMA ARTS YUMA ARTS
297K subscribers
2,664,109 views
10K

 Published On Aug 4, 2015

खोरङ्वा खोला
Sankalan : Kumar Tamang
Vocal : Khagendra Yakso/Manu nembang
Arranger : Chandu Gorkhali
Recording/Mixing : Dinesh Rajbahak
Director : Ravi Serma
Camera : Devendra HurHur
Pro. Manager : ishwor yakkha
Artiste : Ramsing/Manuta/Srijana
Concept : khagendra yakso
Production : YUMA
#YumaArts_KhagendraYakso_SuperhitPurbeliSong_NepalisongsCollection_GoldencollectionKhagendraYakso_khorangwaKhola_KumarTamang_Manunembang
गीत र सुटिङ को केही सम्झना -
दिदी लाई भेट्न दिदी को घर मा आएर दुई चार दिन बस्दा दिदी को देवर सँग घास दाउरा मेला पातमा नजानिन्दो ढङ्ग ले बसेको माया प्रेमको मीठो कथा लाई बुनेर तयार पारीएको यो म्युजिक भिडियो ताप्लेजुङ्कै चर्चिर त ऐतिहासिक मुन्धुमी स्थल हरु नाङ्खोल्याङ सुकेटार फुङ्लिङ तोक्मे पुसेमेला , दोभान, नेसुम र पानथर को लोब्रे सिलाउटी मा छायाङ्कन गरिएको हो । सुन्दर अनी बैसालु युवती मनुता अनी एक जवान बैसालु युवा रामसिङ बिच मौलाएको माया प्रेम लाई तमोर नदी को भङालो सँग तुलना गर्न खोजिएको छ अनी उनको सम्झनाले ग्याववेर उखुको रस पनि बिरशिलो बनाउछ भन्ने तथ्यलाई बिम्बको रुप मा अत्यन्तै कलात्मक र मार्मिक रुपले प्रयोग गरी मायालु र प्रेम भाव मा प्रस्तुत गरिएको छ । भलाई यो गीत को सार भनेको आज भन्दा दुई तीन सय बर्ष अघी को जरजर सामाजिक नेपाल को अवस्था को यथार्थ चित्रण हो जुन बेला खोला हरु सुर ले छल हान पाउदैन थे, अनाहक मा बेकसुर प्रेमी हरु तुरुङ मा जाकिन्थे र सडिन्थे, सामन्ती हरु ठुल् ठुला घोडा मा पेरिस्रमी अन्जान प्रेमी किसान को ग्यावेर उखु मडकाउदै आफ्नो प्रेमिका माथि जायी लागेको बेला प्रेमिलाई हिक्क हिक्क बाडुली लागेको ऐतिहासिक बिछिप्त दर्दनाहक कथाको बेलिबिस्तार हो जुन बेलाको सामाजिक जीवन सम्झिदा मात्रै पनि शरीर थरर हुन्छ, मन आशाअन्त हुन्छ, आँखा रसाउछ जहाँ बेकसुर हजारौ मानिस काटिन्थे पोलिन्थे,च्यातिन्थे, चिथोरिन्थे,जेल नेल भन्ने त सामान्य थियो,गीत ले ततकालिन लिम्बुवान को कथा बोले पनि समग्र नेपाल को यथार्थ उस्तै थियो जुन कुरा ईतिहासको पाना पल्टाउदा छर्लङ्ग हुन्छ ।। गीत शाहीत्य पनि हो तेसैले यस्लाई आ आफ्नो व्याख्या हुन सक्छ,गीत को बारेमा आज एत्ती नै । - सुटिङ को कुरा गर्दा टीम को मेहेनत त भिडियो मा देखिन्छ नै कतिपय कुराहरु नदेखिएर पनि महत्वपूर्ण हुन्छन जुन म यहाँ राख्न चाहन्छु - स्पट हन्टिङ को निम्ती गीत को वास्तविकता र यथार्थ कथालाई जीवन्तता दिन दुई पल्ट म आँफै तेह्रथुम को पोक्लाबाङ र खरङ्वा खोला पुग्दा पनि अनुकुल मौसम सही लोकेशन अनी खरङ्वा मा पर्याप्त पानी नभएपछी फेदाप को अपार माया र सद्भाव हुँदा हुँदै बाध्यताबस यो गीत को सुटिङ स्पट सार्नु परेको थियो जुन बेला म निकै बिछिप्त बनेको थिए, यस्को निम्ती यो गीत का सङ्कलक पोक्लाबाङ का कुमार तमाङ र पवित्र स्थल मेन्छ्याएम बाट बगेको जती व्याख्यागरेपनी काम हुने ऐतिहासिक मुन्धुमी खोला खोरङ्वा खोला ले सिन्चित गरेको भुमिमा जीबिकोपार्जन गरी बिस्वो भरी छरिएर रहनुहुने फेदापे आफन्त, इस्टमित्र, कुलकुटुम्बा,तुतुगेन तुम्याहाङ मुन्धुम्साबा, नालिगेन थाङ्बेन सिसागेन मेन्छिन फेजिरिफेदाङ, सावाली सम्बा यजिरी यबा सम्पूर्णमा दस आउँला जोडी माफि चाहन्छु । फेरी पनि टीम का अनन्यमित्रहरु निर्देशक रबी सेर्मा, क्यामरा देबेन्द्र गिरी, मत्सनारायण , दर्लामी भाई, - सुमन लिम्बु, सक्षम भाई , इस्वर याक्खा, नायिका मनुता नायक राम सिङ , श्रीजना खिम्दिङ, पवन चाम्लिङ लगायत को मेहेनत र सहयोग मीठो लोक कथा बनेर यो लोक मा बाचिरहने छ, बची रहोस् । फेरी एस्तो रमाइलो अविस्मराणिय क्षण हरु कहाँ आउछ र । म नतमस्तक हुन्छु अनी भावुक पनि । - KHAGE DRA YAKSO

Yuma Arts
Yuma Cassette & Culture Center
Proprietor - Khagendra Kumar Limbu (Khagendra Yakso)
Contact Us for - Complete Music Solution - Song Recording, Arrange, Music Compose, Music Video, Studio Video, Cultural Music Video, Editing, Direction, Documentary, Film, Making, Limbuwan IDOL - Yuma Arts - Pho 977-1-4439091//Mob : 9841265514 // Po Box : 21572 Kathmandu Nepal Email - [email protected]//You Tube - Yuma Arts // website : www.yumaworld.com// www.yumanepal.com//Facebook - Yuma Arts //Khagendra Yakso
===================================================
WARNING:- Copyright to this content is vested in Yuma Arts, Yuma Arts will be subject to the strictest legal action if this content is found to be re-uploaded to any other channel or social media. In addition, No association or individual (television, cable TV, online media, radio FM) will be allowed to use this content for commercial purposes. Permission or agreement from Yuma Arts will be required , must have Yuma Arts approval before broadcasting the song's audio or video is mandatory.

save Nepali Music. Stop Piracy, Save Music and Save Artists.

यस YouTube Channel "Yuma Arts" मा आफ्नो अधिकारिक अडियो भिडियो सामग्री(Content) मात्रा अपलोड गरिएको सबैमा बिनम्र जानकारी गरिन्छ , यस् च्यानलका अधिकार प्राप्त सामग्रीहरु(Audio, Video Content) अन्य च्यानल या ब्यक्तीले पुनह प्रयोग गरिएको पाइएमा प्रतिलिपी अधिकार ऐन अनुसार कार्वाही हुने समेत जानकारी गरिन्छ ।
Stop Piracy, Save Music and Save Artists.

show more

Share/Embed