Bitla Hai Jowan//Khagendra Yakso & Abha Mukarung//Asha Limbu /Official Video//बित्ला है जोवन...
YUMA ARTS YUMA ARTS
298K subscribers
689,075 views
3.6K

 Published On Mar 20, 2020

Bitla hai Jowan...
Vocal : Khagendra Yakso & Abha Mukarung
Lyrics/Music : Subi Rai
Arranger : Balram Samal
Artiste : Asha Limbu Chongbangkyak & Yogendra Rai
Dress : The Hiland Arts Ktm
Ornaments : Kala Kandangwa
Camera/Drone : Shir Kumar sampang
Co-Artiste : Buddhabir chongbangkyak, Chandra Fagochongbang,TR senehang, Debendra Chongbang, Sita Tumahamfe, Amrita Limbu, Bicky Thapamagar,
Associate Director/Choreographer : Deo Krishna Dewan Linkha Yakkha
Director : Khagendra Kumar Limbu(Khagendra Yakso)
C&P : Yuma Arts 2020

सुटिङ को क्रम मा जिउ ज्यान मायादया नगरी खट्नुहुने टीम का भाइ बोइनिहरु - कलाकार देबेन्द्र चोङ्बाङ, सीता तुम्बाहाम्फे, रबिन यक्सो ले ब्याबस्थापन समेत सम्हालिदियेको मा वहाहरुलाइ विशेष हृदय देखि धन्यबाद भन्न चाहान्छु । येसै गरि चो?लुङ पार्क तिर पुग्दा परीक्षा जस्तो सम्बेदनशिल बिशय र अन्य आफ्नो महत्वपुर्ण काम को प्रवाह नगरी काम मा हौशला प्रदान गर्नुहुने ब्याबस्थापन समेत गर्नुहुने प्रीय भाइहरु पुर्ण याक्खा, रबिकिरण, बिजय सोदेम्बा, सुरेन सेनेहाङ, कुमार थोप्रा प्रती हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । तेसै गरि धरान देखि खरन्डेमेला सम्म उपस्थित भै सुटिङ मा साथ सहयोग प्रदान गर्नुहुने दिदी भेना - जमुना श्रेस्ठ, कहरसिङ मगर, तुम्याहाङ थानाहाङ तिगेला, ललिता लाबुङ, सन्च्माया वरुमहाङ, राजेन्द्र लाबुङ , लगायत सम्पुर्ण टीम प्रती मनमुटु देखि नै सम्मान गर्न चाहान्छु । खरन्डेमेला मा वातावरण मिलाइदिनुहुने सुबिन्द्र थेगुवा, स्वयम् सिङ्जङु, अम्फुवा या लाङ ससमुह लाई धन्यबाद ग्यापन नगर्दा सम्म मलाइ सन्च हुदैन । भिड भाड मा पनि मायाले डिम्मा र रेडबुल लुकाइ लुकाइ ल्याइदिनुहुने हाल जिरिखिम्ती बस्नुहुने लिला यक्सो फूपू र फुपा लाई सेवाढोग । तानबुना भेश्भुसा को लागि हाइलेन्ड आर्ट का कल्पना योङहाङ दिदी र गरगहना को लागि युमा तुम्बाहाम्फे ज्यु प्रती मुरिमुरिधन्यबाद । धरान का ABC Hotel फूपू सबिता ओख्राबो, फुपा महेन्द्रकुमार राई को कुशल बाँस ब्याबस्थापन लाई भुल्न सकियेन । आफनो जिम्मेवारी लाई मेहेनत का साथ निभाउनुहुने शिरकुमार साम्पाङ , बिजय राई, सिजन राई, बिबेक तिमल्सिना, नवराज तिमल्सिना, कृश्न सुवेदी, दिनेस राइ टीम र गाडी स्टाफ दोपक गिरि प्रती खुशी छौ । आफ्नो ब्यस्त समय लाई थाती राखेर सुटिङ सफल पार्न समय दिनुहुने पत्रकार टि आर सेनेहाङ, अमृता लिम्बू, बिक्की मगर लाई धेरै धान्यबाद, होटल जर्नी मियङ्लुङ का भाउजू भुतिकला लामा ज्यु लाई बिर्शन सकियेन । मुख्य कलाकार योगेन्द्र राई को सालिनता र लगनशिलता को चर्चा निकै दिन सम्म चल्यो - नया भयेर पनि पर्फेक्ट पर्फर्मेन्स को लागि आशा चोङ्बाङ्क्याक लाई धेरै सुभकामना । रोयल डान्स सेन्टर का भाइबहिनिहरु , टिचर सुरेस यक्खा को मेहेनत को कुरै नगरौ । गाह्रो हुदा हुँदै पनि सहज्ताका साथ कोरिओग्राफी को पार्ट मा रात दिन खट्नुहुने अशल मित्र देओकृश्न याक्खा प्रती सम्मान ब्यक्तगर्न चाहान्छु । मीठो गीत को लागि सुबि राई लाई Thanks नदि रहन सकिन्न । निर्माता बुद्धबिर चोङ्बाङ्क्याक र चन्द्र फागोचोङ्बाङ दिदी प्रती हार्दिक कृतग्यता ग्यापन गर्दछु । काम को तनाबको बेला मेरो बोली नमीठो लागेमा छुच्चा रैछ नभन्नु होला भेट्नु पर्ने ब्यक्तित्व आफन्त सुभचिन्तक इस्ट मित्रहरु सङ्ग हाइ हेलो सम्म गर्न नपायेकोमा क्षमा चाहान्छु । यहाहरुको साथ सपोर्ट र न्यानोमाया सधै मिलिरहोस - यहाहरुले दिनु भयेको माया साथ सहयोग लाई म सधै शिरोपर गर्नेछु ।। नोयेन धन्यबाद ।


Yuma Arts
Yuma Cassette & Culture Center
Proprietor - Khagendra Kumar Limbu (Khagendra Yakso)
Contact Us for - Complete Music Solution - Song Recording, Arrange, Music Compose, Music Video, Studio Video, Cultural Music Video, Editing, Direction, Documentary, Film, Making, Limbuwan IDOL - Yuma Arts - Pho 977-1-4439091//Mob : 9841265514 // Po Box : 21572 Kathmandu Nepal Email - [email protected]//You Tube - Yuma Arts // website : www.yumaworld.com// www.yumanepal.com//Facebook - Yuma Arts //Khagendra Yakso
========================================================
WARNING:- Copyright to this content is vested in Yuma Arts, so if this content is found to be re-uploaded to any other channel or social media Yuma Arts will be subject to the strictest legal action. In addition, No association or individual (television, cable TV, online media, radio FM) will be allowed to use this content for commercial purposes. Permission or agreement from Yuma Arts will be required , must have Yuma Arts approval before broadcasting the song's audio or video. is mandatory.
save Nepali Music. Stop Piracy, Save Music and Save Artists.

यस YouTube Channel "Yuma Arts" मा आफ्नो अधिकारिक अडियो भिडियो सामग्री(Content) मात्रा अपलोड गरिएको सबैमा बिनम्र जानकारी गरिन्छ , यस् च्यानलका अधिकार प्राप्त सामग्रीहरु(Audio, Video Content) अन्य च्यानल या ब्यक्तीले पुनह प्रयोग गरिएको पाइएमा प्रतिलिपी अधिकार ऐन अनुसार कार्वाही हुने समेत जानकारी गरिन्छ ।

show more

Share/Embed