Nepali in Barcelona || Nepali Momo House ||
Nepali in Spain Nepali in Spain
4.79K subscribers
807 views
0

 Published On Jun 3, 2024

नेपाली मोमो हाउस ,
पारिश्रमिक र मेहनती युवा उद्यमीद्वारा सञ्चालित रेस्टुरेन्ट हो।
यो दिदि र भाइको जोडी Passonate र Hardworking छ र वाहा हरु लाइ थाहा छ वाहाहरु के गर्दैहुनुहुन्छ।

वाहाहरुले तपाईंलाई उत्कृष्ट प्रामाणिक नेपाली स्वाद दिने वाचा गर्नुभएको छ जुन विदेशी भूमिमा दिन धेरै चुनौतीपूर्ण छ।

कुनै पनि समय र कुनै पनि दिन यदि तपाईं बार्सिलोनामा हुनुहुनछ भने NEPALI MOMO HOUSE मा जान नबिर्सनुहोला र Authentic नेपाली खाना र Authentic नेपाली स्वादको साथ आतिथ्यताको आनन्द लिनुहोला।
यो रेस्टुरेन्ट प्रसिद्ध पर्यटक गन्तव्य "Sagrada familia" को नजिकै अवस्थित छ।

परदेशमा पनि घर देशको स्वाद नेपाली स्वादिष्ट परिकारहरुको लागि
नेपाली म:मः हाउस -
साग्रादा फ्यामीलिया ,
बार्सिलोना, स्पेन
C/Lepant-356 , Barcelona
📞722 63 68 69

show more

Share/Embed