अध्यापन अनुमति पत्र ICT Section with Practical
Nepali Gyan Sagar Nepali Gyan Sagar
202 subscribers
135 views
7

 Published On Sep 11, 2024

Nepali Gyan Sagar
नमस्कार ! सम्पूर्णमा स्वागत छ यस “नेपाली ज्ञान सागर” युटूब च्यानलमा ।
आज भने मैले Teaching License Ict Section, Part -3, अध्यापन अनुमति पत्र सूचना तथा सञ्‍चार प्रविधि बाट सोध्‍न सक्ने प्रश्‍नोत्तर practical सहित लिएको कृपया हेरेर प्रतिकृया दिनुहोला ।
तपाइहरुले यस च्यानलमा विभिन्‍न प्रकारका शैक्षिक भिडियो हरु हेर्न पाउनु हुनेछ । साथै शैक्षिक क्षेत्रमा कम्प्यूटरको प्रयोग कसरि गर्ने भन्‍ने जानकारी साथै दैनिक जीवनमा कम्प्यृटरको प्रयोगलाई ब्यवहारमा कसरि उतार्ने सोको जानकारीहरु पाउन सक्‍नुहुनेछ । यो च्यानल सिर्जना गर्नुको मेरो मुख्य उद्देश्य भनेको आफू सिक्दै सिकाइ अरुलाई बाँड्ने रहेको छ ।
यस च्यानलमा तपाइले पाउनसक्‍नुहुने भिडियो हरुः
दैनिक जीवनमा प्रयोग गरिने computer सम्बन्धि व्यवहारिक प्रश्‍तुति । ( Typing practice, Creating Word Document, Calculating in workbook and analyzing data, Presentation software knowledge.)
Printer सम्बन्धि आधारभूत ब्यवहारिक ज्ञान ।
शिक्षक सेवा आयोग अध्यापन अनुमति पत्रको मोडेल प्रश्‍नोत्तर हरु,
शिक्षक सेवा आयोग प्रथम पत्रको मोडेल प्रश्‍नोत्तरहरु,
शिक्षक सेवा आयोग तथा अन्य विभिन्‍न प्रकारका प्रतियोगिताका लागि Computer Mcq.
   / @moderneramr  
   / @nepaligyansagar-q3w  
   / @moderneramr  
facebook: [email protected]
• tsc license अध्यापन अनुमति पत्र एकाइ एक
• Teaching license unit - 2
• अध्यापन अनुमति पत्र एकाइ -३ सिकाइ र ब...
• अध्यापन अनुमति पत्र एकाइ-4

show more

Share/Embed