॥ Teaching License ॥ अध्यापन अनुमति पत्र मा.वि. 2080 प्रश्‍नोत्तर ॥
Nepali Gyan Sagar Nepali Gyan Sagar
202 subscribers
783 views
43

 Published On Premiered Sep 13, 2024

नमस्कार ! सम्पूर्णमा स्वागत छ यस “नेपाली ज्ञान सागर” युटूब च्यानलमा ।
Teaching License अध्यापन अनुमति पत्र मा.वि. 2080 प्रश्‍नोत्तर शिक्षक सेवा आयोग

तपाइहरुले यस च्यानलमा विभिन्‍न प्रकारका शैक्षिक भिडियो हरु हेर्न पाउनु हुनेछ । साथै शैक्षिक क्षेत्रमा कम्प्यूटरको प्रयोग कसरि गर्ने भन्‍ने जानकारी साथै दैनिक जीवनमा कम्प्यृटरको प्रयोगलाई ब्यवहारमा कसरि उतार्ने सोको जानकारीहरु पाउन सक्‍नुहुनेछ । यो च्यानल सिर्जना गर्नुको मेरो मुख्य उद्देश्य भनेको आफू सिक्दै सिकाइ अरुलाई बाँड्ने रहेको छ ।
यस च्यानलमा तपाइले पाउनसक्‍नुहुने भिडियो हरुः
दैनिक जीवनमा प्रयोग गरिने computer सम्बन्धि व्यवहारिक प्रश्‍तुति । ( Typing practice, Creating Word Document, Calculating in workbook and analyzing data, Presentation software knowledge.)
Printer सम्बन्धि आधारभूत ब्यवहारिक ज्ञान ।
शिक्षक सेवा आयोग अध्यापन अनुमति पत्रको मोडेल प्रश्‍नोत्तर हरु,
शिक्षक सेवा आयोग प्रथम पत्रको मोडेल प्रश्‍नोत्तरहरु,
शिक्षक सेवा आयोग Computer Mcq.
साधारण गणित समस्याहरु ।
मलाई सम्पर्क गर्न दिइएको लिंकमा भिजिट गर्नुहोला ।
Facebook: [email protected]
Email: [email protected]
Twitter: @raimilan1284
Instagram: milanrai283
StarMaker: MilanRa_star78836829
/ @moderneramr

show more

Share/Embed