ओलीमाथि आक्रमण । ‘महँगी नियन्त्रण’ । झुट्टा मन्त्री । शेयरको उकालो | Galaxy News Hour
Galaxy 4K Galaxy 4K
903K subscribers
7,656 views
0

 Published On Dec 14, 2023

ओलीमाथि आक्रमण । ‘महँगी नियन्त्रण’ । झुट्टा मन्त्री । शेयरको उकालो | Galaxy News Hour | Mangsir 28, 2080

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात,
• नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसका नेता खाणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश,
• सरकारद्वारा परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा,
• हमासविरुद्धको लडाइँ कसैले रोक्न नसक्ने इजरायलका प्रधानमन्त्री नेतन्याहुको भनाइ,
• नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीको अपराजित यात्रा कायमै

#Galaxy4K #GalaxyNewsHour
Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

show more

Share/Embed