नेपाल सुपर लिगमा कस्तो रह्यो ललितपुर सिटी र झापा एफसीको खेल ? | Galaxy News Report
Galaxy 4K Galaxy 4K
903K subscribers
1,638 views
0

 Published On Dec 15, 2023

नेपाल सुपर लिगमा कस्तो रह्यो ललितपुर सिटी र झापा एफसीको खेल ? | Galaxy News Report

दशरथ रंगशालामा भएको खेलमा अपराजित ललितपुर विरुद्ध जित दर्ज गर्दै झापा अंक तालिकामा माथी उक्लने दाउमा थियो। तर त्यसो भएन। दुवै टिमले गोल गर्ने मौका सिर्जना गरे। तर गोल गर्न नसक्दा खेल गोल रहित बराबरीमा सकियो। दुवैले समान एक-एक अंक बाँडे। यो बराबरीमा अपराजित रहेको ललितपुरले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ। ६ खेलमा ललितपुरको यो चौथो बराबरी हो। १० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। झापाले मात्र १ जित निकालेको छ भने उसको पनि यो चौथो बराबरी नतिजा हो। झापासँग ७ अंक रहेको छ। भोलि लिग अन्तर्गत दुई खेल हुनेछन। पहिलो खेलमा पोखरा थन्डर्स र वीरगन्ज युनाइटेड बीच हुनेछ। दोस्रो खेलमा स्पोर्टिङ इलाम एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ।

#Galaxy4K #GalaxyNewsReport

Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

show more

Share/Embed