EWVL विदेशी खेलाडी नेपालमा, जितको डङ्का पिट्ने दाउमा यी टोली Everest Women Volleyball League
Khelkud Dhamaka Khelkud Dhamaka
4.8K subscribers
9,845 views
338

 Published On Sep 29, 2024

एभरेष्ट महिला भलिबल लिग खेल्न आउँदैछन् अमेरिकादेखि रसियासम्मका खेलाडी | Everest Women's Vollyball League #volleyballgirls #Basketball #sportshighlights

नेपाली भलिबल इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल) असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालमा हुँदैछ ।

इन्फिनिटी ड्रिम्सले नेपाली भलिबल इतिहासमा पहिलो पटक फ्रेन्चाइज लिगको सुरुवात गर्दैछ । जसमा नेपाली खेलाडी देखि विदेशी खेलाडीसम्मले खेल्नेछन् ।

कुन टिममा को विदेशी खेलाडी?

१, मधेश युनाइटेड
कालिनोभा यभजेनिया, काजकिस्तान (आउटसाइड हिटर)
योस्रो जेरामदिनी, ट्युनिसिया (मिडल ब्लकर)
जिनी कोभात, भारत (सेटर)

२, काठमाडौं स्पाइकर्स
आन्द्रे टिसेतानोभा, सेटर (बुल्गेरिया)
पेलिन एरोक्टा, अपोजिट हिटर (टर्किए)
एक घोषणा हुन बाँकी

३, ललितपुर क्विन्स
सुताड्ता चुएवुलिम, आउटसाइड हिटर (थाइल्याण्ड)
दुई जना घोषणा हुन बाँकी

४, चितवन शक्ति
सूर्या, मिडल ब्लकर (भारत)
केपी अनुश्री, आउटसाइड हिटर (भारत)
अन्ना दिमित्रिभा, मिडल ब्लकर (रसिया)

५ गण्डकी थण्डर्स
एलिसा ट्रुबाएक, (रसिया)
एकातेरिना ज्यानिनत्सेभा, (रसिया)
शिल्पा सिन्ध, मिडल ब्लकर (भारत)
जुही शा, सेटर (भारत)

६ कर्णाली यशविस
गाब्रिएले बेन्डा, (अमेरिका)
अथानासिया लिएगकी, (ग्रीस)

1. Madhesh United
2. Kathmandu Spikers
3. Lalitpur Queens
4. Chitwan Shakti
5. Gandaki Thunders


Vollyball league international #nepalvollyball #nepalvollyballgame #vollyballnepal #sportsnepal #khelkuddhamaka

show more

Share/Embed