SAFF यसकारण भारतले फाइनलमा नेपालसँग खेल्न चाहान्छ SAFF Women's Championship 2024
Khelkud Dhamaka Khelkud Dhamaka
4.81K subscribers
1,233 views
81

 Published On Oct 17, 2024

घरेलु मैदानमा उपाधि जितेरै छाड्ने नेपालको लक्ष्य, यस्तो छ तयारी Nepal saff Championship

महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् ।

#WAFFChampionship #FootballHighlights #SoccerShowdown #NepalvsBhutan #Footballnepal #khelkuddhamaka #WAFFWomensChampionship #BhutanVsNepal #RoadToTheFinal
#WeSupportOurWomen #Nepalwinner #SabitraBhandari #PreetiRai #Bharatvspakistan #indiavspakistan #saffchampionship2024

गोलकिपर:
अन्जिला तुम्बापो सुब्बा (C), अञ्जना राना मगर र उषा नाथ

डिफेन्डर:
गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर

मिडफिल्डर:
रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।

फरवार्ड:
रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।

Live Stream
Score Updates
Highlights
Social Media Coverage
Venue (King Abdullah II Stadium)
Host Country (Jordan)

#AnjilaTumbapoSubba #AnjanaRanaMagar #UshaNath #GitaRana #AmritaJaisi #SamikchyaGhimire #NishaThokar #PujaRana #BimalaBK #HiraKumariBhujel #SajaniThokar #RenukaNagarkote #PreetiRai #SaruLimbu #DipaShahi #SabitaRanaMagar #AnitaBasnet #AmishaKarki #BimalaChaudhary #RashmiKumariGhising #AnitaKC #RekhaPoudel #SabitraBhandari

show more

Share/Embed