डा. शास्त्रदत्त पन्तलाई प्रश्न : नेपाल-भारतको सम्बन्ध अहिले कस्तो छ ? कस्तो हुनु पर्ने हो ?
News Nepal Television News Nepal Television
13.3K subscribers
26 views
3

 Published On Premiered Sep 14, 2024

नेपाल र भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै रहँदै आएको छ । नेपाल-भारत बीचका खुला सिमानाका अवसर र चुनौतीहरू दुवै छन् । अवसरहरूको सदुपयोग गर्दै चुनौतीहरू न्यूनीकरण गर्दै जानुमा नै नेपालका निम्ति हितकर देखिन्छ । नेपालले छिमेकी राष्ट्र भारतसँग किन लाभ लिन सकेको छैन ? नेपाल भारतको सम्बन्ध अहिले कस्तो छ ? कस्तो हुनु पर्ने हो ? नेपाल भारतबीचको खुला सीमा समस्या समाधानका सूत्र के-के हुन् ? भन्ने लगायतका विषयमा राजनीतिक विश्लेषक डा. शास्त्रदत्त पन्तसँग गरिएको नेपाल भारत सम्बन्ध विशेष कुराकानी ।

show more

Share/Embed