एनआरएन नागरिकताले नेपाली समाज र अर्थतन्त्रमा दिने टेवा
Himal Khabar Himal Khabar
13.1K subscribers
10,463 views
140

 Published On Oct 13, 2024

केही वर्षयता देशको अर्थतन्त्रमा शक्तिशाली भएर उदाएको ‘गैरआवासीय नागरिक’ जसले हाम्रो चिन्तन प्रणाली र सामाजिक संरचनामै उथलपुथल ल्याइदिएको  छ, जसले नेपाली राजनीतिक परिवेश नै ‘यता-उता’ बनाउने हैसियत बनाएको छ, त्यो  शक्तिमाथि गहिरो विमर्श गराउन खोजेका छौं। हिमालखबरले यो मुद्दामाथि सम्बन्धित क्षेत्रका विज्ञ, एनआरएनएका नेता, अभियन्ता र प्राज्ञहरूसँग छलफल गरी आप्रवासनको प्रभाव, असर र अवसरलाई पर्गेल्ने यत्न गरेको छ।

विस्तृत पढ्नका लागि :
संसार फैलिएको नेपाली प्रवासन
https://www.himalkhabar.com/news/143106

नागरिकतावाहक गैरआवासीयको अधिकारमा अल्झो 
https://www.himalkhabar.com/news/143037

नागरिकता पाए पनि अधिकार नपाएका एनआरएन
https://www.himalkhabar.com/news/143112

दोहोरो होइन, नेपाली नागरिकताको निरन्तरता मागिरहेका हौं
https://www.himalkhabar.com/news/143118

चुनावमा हारिने डरले नेताहरू प्रवासी नागरिकसँग डराइरहेका छन् 
https://www.himalkhabar.com/news/143116

एनआरएनलाई अधिकार दिन कर्मचारितन्त्र सकारात्मक छैन
https://www.himalkhabar.com/news/143122

विदेशिएका पुराना कलाकार उतै रमाए, नयाँ पुस्ताले स्वदेश फर्किएर ऐश्वर्य कमाए
https://www.himalkhabar.com/news/143117

गतिवान् एनआरएनबाट नेपाललाई लाभैलाभ
https://www.himalkhabar.com/news/143123

एनआरएनभित्र दलहरू छिरे, संस्था बेकाम बनाइदिए
https://www.himalkhabar.com/news/143121

भारतेली नेपाली भाषा र संस्कृतिको विखण्डन यात्रा
https://www.himalkhabar.com/news/143059

~~~ ~~~ ~~~
हिमालखबरका थप सामग्रीका लागि:
फेसबुक :   / himalkhabar  
ट्वीटर :   / himal_khabar  
इन्स्टाग्राम :   / himalkhabar  
टिकटक:   / himalkhabar  
थ्रिड: https://www.threads.net/himalkhabar
पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar
हिमालखबर: https://www.himalkhabar.com/

#CIAA #curroption #parliament #law #bill #report #himalkhabar #himalmedia #nepal #nrna

show more

Share/Embed