आजको राशिफल | २०८१ असोज २५ गते शुक्रवार | October 11, 2024 | 2081 Ashoj 25 | Aaja Ko Rashifal
Dharma Sanskriti Dharma Sanskriti
360K subscribers
1,034 views
0

 Published On Oct 10, 2024

आजको राशिफल
शुक्रवार, आश्विन २५, २०८१
११ अक्टोबर सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
October 11, 2024
Horoscope Prediction

असोज २५ गते शुक्रवारको राशिफल
आश्विन शुक्ल (कौलाथ्व) अष्टमी, उत्तराषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, सुकर्मा योग, बब र बालब करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु

आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आश्विन शुक्ल पक्ष, अष्टमी तिथि, उत्तराषाढा नक्षत्र, सुकर्मा योग, बब करण, बालब करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, महाष्टमी व्रत, मध्यरात्रीमा कालरात्रि (महानिशा पूजा), नवरात्रअन्तर्गत श्री महागौरी भगवतीको आराधना, सरस्वती पूजन, महानवमी, नवरात्रअन्तर्गत श्री सिद्धिदात्री भगवतीको आराधना, दुर्गा नवमी, चण्डिका भगवतीको पूजा तथा बलिदान, गोरखकाली पूजा, कुलक्षीभ्वय, गैर आवासीय नेपाली दिवस

आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : पहेंलो (बिहान ०७:५३ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बिहान ०७:५३ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : ईशान (बिहान ०६:५० बजेसम्म) त्यसपछि पूर्व, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये चोर वाण : बेलुका ०९:०५ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,

काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे
चन्द्रोदय : दिउँसो १२:११ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:५७ बजे

आजको अभिजित मुहूर्त :–
दिउँसो ११:५४ बजेदेखि १२:४५ बजेसम्म

चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
चर वारवेला : बिहान ०६:०२ देखि ०७:३६ सम्म, साँझ ०५:०३ देखि ०८:०३ सम्म र भोलि बिहान ०४:३६ देखि सूर्योदयसम्म
लाभ वारवेला : बिहान ०७:३६ देखि ०९:११ सम्म र बेलुका १०:५४ देखि १२:१९ सम्म
अमृत वारवेला : बिहान ०९:११ देखि १०:४५ सम्म र भोलि बिहान ०३:११ देखि ०४:३६ सम्म
काल वारवेला : दिउँसो १०:४५ देखि १२:२० सम्म र बेलुका ०९:२८ देखि १०:५४ सम्म
शुभ वारवेला : दिउँसो १२:२० देखि ०१:५४ सम्म र मध्यरात्रीपछि ०१:४५ देखि ०३:११ सम्म
रोग वारवेला : दिउँसो ०१:५४ देखि ०३:२८ सम्म र बेलुका ०८:०३ देखि ०९:२८ सम्म
उद्वेग वारवेला : दिउँसो ०३:२८ देखि ०५:०३ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:४५ सम्म

राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो १०:४५ देखि १२:२० सम्म
यमघण्ट : दिउँसो ०३:२८ देखि ०५:०३ सम्म
गुलिक काल : बिहान ०७:३६ देखि ०९:११ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र उत्तर दिशाको तथा बिहान ०७:५३ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको तथा बिहान ०६:५० बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
महाष्टमी व्रत, मध्यरात्रीमा कालरात्रि (महानिशा पूजा), नवरात्रअन्तर्गत श्री महागौरी भगवतीको आराधना, सरस्वती पूजन, महानवमी, नवरात्रअन्तर्गत श्री सिद्धिदात्री भगवतीको आराधना, दुर्गा नवमी, चण्डिका भगवतीको पूजा तथा बलिदान, गोरखकाली पूजा, कुलक्षीभ्वय, गैर आवासीय नेपाली दिवस
मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
२६ गते : विजया दशमी, दशैंको टीका, नवरात्रअन्तर्गत श्री अपराजिता भगवतीको आराधना, नवरात्र व्रतको पारणा देवी/दुर्गा विसर्जन, तुलजा भवानीको यात्रा, स्थिरासन/खड्ग यात्रा, शमी दर्शन (चालँ), जयन्ती दर्शन तथा ग्रहण, नीलकण्ठ दर्शन, विजययात्रा, श्री शिरडी साईबाबा पुण्यतिथि, बौद्धावतार
२७ गते : श्री पापाङ्कुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा (असँचाल), मुहूर्त : धान्यच्छेदन (मुठी लिने)
२८ गते : पण्डित सोमनाथ सिग्द्याल जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

आज बिहान ०७:५३ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको धनु राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मकर राशि हुनेछ ।

#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal

तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:49
#पञ्चाङ्ग 03:09
#शुभ_साइत 05:26
#मेष 08:36
#बृष 10:55
#मिथुन 13:19
#कर्कट 15:43
#सिंह 18:04
#कन्या 20:39
#तुला 23:07
#बृश्चिक 25:38
#धनु 28:00
#मकर 30:24
#कुम्भ 32:48
#मीन 35:11

#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल

Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Yearly Horoscope, Nepali Horoscope, Ashwin Month Horoscope, Monthly Horoscope, Kartik Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashwin Shukla Paksha, Ashtami Tithi, Uttarashadha Nakshatra, Sukarma Yoga, Bab Karan, Balab Karan, Samvatsara called Kalayukta, Surya Dakshinayan, Autumn, Mahashtami Vrat, Kalaratri (Mahanisha Pooja) in mid-night, Worship of Shri Mahagauri Bhagwati during Navratri, Saraswati Puja, Mahanavami, Worship of Shri Siddhidatri Bhagwati during Navratri, Durga Navami, Chandika Bhagwati Worship and Sacrifice, Gorakhkali Puja, Kulakshibhavya, Non-Resident Nepali Day

show more

Share/Embed