Published On Mar 11, 2024
आफ्नो मन चोखो नभए यो धर्मकर्मले के नै फरक पार्ला र? बरु आफ्नो कर्म गर, दुखमा परेकालाई सघाउ, नमिठो बोलि नगर, अरुको कुभलो कहिलै नचिताउ….. आफ्नो शरीर, जसले जीवन भर साथ् दिन्छ, हो! त्यसको ख्याल राख ….... आफ्नो मन, मस्तिस्क र आत्मालाई स्वच्छ राख.. दुनियालाई रिझाएर केहि प्राप्त नहुने रैछ …. जे गर्नुछ आफ्नो खुसीको लागि गर …🌸
इश्वर, यदि छन् भने, तिनैको मदत गर्छन जसले सकारात्मक भावना राख्छन् र सकारात्मक कर्म गर्दछन् .
Original song : • Kun Mandir Ma Janchau Yatri | Laxmi P...
The lyrics, the composition, the voice of the original song ‘Kun Mandirma Janchau Yatri’ sung by Robin Sharma is beautiful. This song keeps me humble and appreciative towards life. It consoles me and tells me to work on making my life meaningful. My arrogance and attitude breaks down everytime I listen to this song. It is a therapy for me . ❤️