MoMo | Every Nepali's Favourite | Hamrokatha
Dekhapadhi Stories Dekhapadhi Stories
83.9K subscribers
262,629 views
2.4K

 Published On Jun 28, 2016

मःमः पैसाको डल्ला
राजधानीमा सवैभन्दा वढि चल्ने खाजा संभवत मःमः हो । छिटो, सस्तो, सजिलो र मिठोको कारण मःमः प्रख्यात वनेको हो । यही प्रख्यात मःमःलाई पुस्तौ पुस्ता वेचेर राम्रो आयआर्जन गर्नेहरु राजधानीमा धेरै छन् । दिनमा १५ सय प्लेटसम्म मःम वेचेर दैनिक व्यापार २ लाख ७५ हजार रुपैयासम्मको व्यापार गर्छन उनीहरु । राजधानीमा नाम चलेका केही मःमः पसल र तिनको व्यापारको वारेमा तयार पारिएको मःमः कथा ।

Watch our last story:    • Nepali Journalist | Gopal Budathoki |...  

Subscribe to our channel:    / @hamrokatha  

Official Website: www.hamrokatha.com

Facebook Page:   / kathanepal  

For inquires: [email protected]

You can comment in the comment section for what kind of stories you would like to watch next.

Thank you for watching. Don’t forget to like and subscribe.

show more

Share/Embed