Gunla Dharma Samapti /गुंला महिनाको अन्तिम दिन २०८१ भदौ १९ गते पारु तिथिको पारु भोज l kritipur l
Lasata Prajapati Lasata Prajapati
258 subscribers
276 views
17

 Published On Sep 13, 2024

गुंला नेवारी पात्रोको १०औं महिना हो। गुंला महिनामा नेवारी टोलमा भजन टोलीद्वारा भगवान बुद्धको एक महिनासम्म भजन गरिन्छ।गुंला पर्वको अन्त्य विशेष हर्षोल्लासका साथ मनाइन्छ।
परम्परागत बाजा बजाएर मनाइन्छ l यस अवसरमा भिक्षु तथा साधारण व्यक्तिहरूलाई दान दिने, सामूहिक रूपमा भोज आयोजना गर्ने, र धार्मिक गतिविधिमा संलग्न हुने परम्परा छ।
महिनाको अन्तिम दिन (पारु) मा भजन टोलीलाई सामूहिक रूपमा भोजन खुवाइन्छ।
#gunla #paru#parutithi#kritipur

show more

Share/Embed