"GO LIGHT YOUR WORLD"
Frederico Aldovino Frederico Aldovino
169 subscribers
45 views
0

 Published On Nov 28, 2020

Matthew 5:14-16 📖
“तिमीहरूचाहिँ संसारका ज्‍योति हौ। डाँडामाथि बसालिएको सहर त लुक्‍न सक्‍दैन
अनि कसैले पनि बत्ती बालेर पाथीले छोप्‍दैन। बरु घरभरि उज्‍यालो होस् भनेर बत्तीचाहिँ अग्‍लो ठाउँमा राखिन्‍छ।
त्‍यसरी नै तिमीहरूको उज्‍यालो पनि अरू मानिसहरूको अगाडि चम्‍कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्‍नेछन् र स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताको महिमा गर्नेछन्।"

“YOU are the LIGHT OF THE WORLD. 🕯🌍
A town built on a hill cannot be hidden. Neither do people light a lamp and put it under a bowl. Instead they put it on its stand, and it gives light to everyone in the house. In the same way, LET YOUR LIGHT SHINE before others, that they may see your good deeds and GLORIFY OUR FATHER in heaven."

"Go Light Your World" 🎼
by Kathy Troccoli

Happy Sabbath! ❤️
(Jaymasiha! 🙏🇳🇵)

show more

Share/Embed