कञ्चनपुरमा सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले यसरी गरे एपिएफ स्कुलको उद्धघाटन
kanchanpur khabar kanchanpur khabar
181 subscribers
6,171 views
74

 Published On May 9, 2024

कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालकाे स्कुल संञ्चालनमा आएकाे छ । सुदूरपश्चिम प्रदेशमै सशस्त्र प्रहरी बल नेपालले पहिलाे विद्यालय संचालनमा ल्याएको हाे ।

सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुर जिल्लाकाे शुक्लाफाँटा नगरपालिका- ५ झलारीमा ‘नेपाल एपिएफ स्कुल’ संचालनमा आएसंगै उद्वघाटन गरिएकाे छ । हाल विद्यालय सशस्त्र प्रहरी बल-३५ नम्बर गणकै भवनमा छ । कार्यक्रमका माझ एपिएफ स्कुलकाे उद्वघाटन सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजिपी) राजु अर्यालले विद्यालयको उद्घाटन गर्नु भएकाे हाे ।

सशस्त्र प्रहरी बल नेपालका महानिरिक्षक अर्यालले उद्वघाटन गर्दै विद्यालयले राष्ट्र र समाजका लागि याेगदान दिन सक्ने दक्ष, सक्षम र सबल जनशक्ति उत्पादन हुनेमा विश्वास गर्दै प्रतिबद्वता जाहेर गर्नु भएकाे छ ।

show more

Share/Embed