KARODAUMA KARAOKE II “करोडौँमा” गीतको Music Track
Kshitiz Sapkota Kshitiz Sapkota
85.8K subscribers
704 views
0

 Published On Jan 26, 2023

KARODAUMA KARAOKE II करोडौँमा गीतको music track

Irginal:    • Karodauma करोडौमा | Kshitiz Sapkota |...  

Singers :
Swehchha Thakuri & Kshitiz Sapkota
Music: Arjun Pokhrel
Lyrics: Kshitiz Sapkota

पक्का तिमीलाई
ठेक्का तिमीलाई…..

करोडौंमा एउटै देखें पक्का तिमीलाई
दिएँ मुटु चलाउने ठेक्का तिमीलाई
तिम्रै हो यो धड्कन तिम्रै हो मन
तिमीलाई नै सुम्पेको छु मैले जीवन

अञ्जुलीको पानी होइन, तप्प चुहिने
सागरको हजारौं लहर तिमीलाई
पूर्णिमाको रात जस्तो झल र मल
यो मनको गाउँ बस्ती सहर तिमीलाई
हो हो हो हुममममम्......
तिम्रै हो यो धड्कन तिम्रै हो मन
तिमीलाई नै सुम्पेको छु मैले जीवन

आकाशको तारा होइन झुक्याएर झर्ने
चन्द्रमाको जस्तै माया शीतल तिमीलाई
दैलो खोली दियो बाली मनको संहार
कुरी बस्ने चाहा मेरो हरपल तिमीलाई
हो हो हो हुममममम्.....
तिम्रै हो यो धड्कन तिम्रै हो मन
तिमीलाई नै सुम्पेको छु मैले जीवन

show more

Share/Embed