Bajhang Bajura | बझाङ बाजुरा | Kalpana Bista,Suprim Malla Thakuri ,BB Anuragee
BB Anuragee BB Anuragee
450K subscribers
3,850,583 views
0

 Published On Premiered Aug 10, 2023

सुन्दर सुदुर पश्चिममा उदाएकी प्रचुर सम्भावना बोकेकी एक बालगायिका कल्पना विष्ट।समय,परिस्थिति तथा उचित स्थान जुर्दै गयो भने भोलिको नेपाली लोक संगीत क्षत्रमा स्वर राज गर्न सक्ने सम्भवान प्रवल देख्छु मैले ।स्थापित भैसकेका अदभुत बालक सुप्रिम मल्ल ठकुरी र उनै कल्पना विष्टको आवाजमा थोरै देउडा मिश्रित लवजमा एउटा श्रवणयोग्य गीत प्रस्तुत गर्न पाउदा हर्षित छु।शव्दमा सुदुरपश्चिमको भाषाशैलीका लागी मलाई उतैबाट आएकी गायिका कल्पना मल्ल र सुप्रिमका पिता मेरा मित्र कष्ण मल्ल ज्युले सहयोग गर्नु भएकोमा हार्दिक आभार ।गीत कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा गर्दछु ।

Audio Credits :
Song : Bajhang Bajura
Lyrics/Music :BB Anuragee
Singer : Suprim Malla Thakuri / Kalpana Bista
Recordist :Kamal Thapa / Govind Anek / Kiran Bishwokarma
Music Arrange: BB Anuragee
Mixing : kamal Thapa
Mastering : Shyamswet Rasaili

Special Thanks-
Krishna Malla Thakuri
Kalpana Malla
Bishnu Khatri

Studio: Prism Digital Ktm

Video Credits :

Artist:
Kalpana Malla
Sharmila Aryal
Subash Bishwokarma
Dipak Khadkathoki
Yan Prasad Neupane(Madal)
Shukuram Rasaili (Keyboard)
Govind Anek (flute)
Kiran Bishwokarma (Guitar)
Nishant Bishwokarm (Octopad)

Cenamatographer/Editor : Arjun Lohar

Audio Management : Sunita Rasaily

Flow me on Facebook
  / bbanuragee1  

All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।


© BB Anuragee, 2020
Mo. 9851074445

show more

Share/Embed