Lakhey Jaatra II Khandbari II 2081 II Newari Culture & Tradition
DjcHau DjcHau
2.32K subscribers
528 views
14

 Published On Aug 9, 2024

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजा अर्चना गरेर मनाईदै आईरहेको छ । आज बाटै नवार समुदायको लाखे जात्रा पनि पराम्परा अनुसार विधिवत तरिकाबाट शुभारम्भ भएको छ।
नेवार समुदायको वाहुल्यता रहेको संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी लगायत चैनपुर, वाना, खराङ, तुम्लिङ्टार, बाह्रबिसे र मानेभन्ज्याङ लगायतका ठाउहरुमा सुरु भएको लाखे जात्रा श्रीकृष्ण जन्माष्टमी भोलि पल्ट सम्म मनाउने गरिन्छ । नेवा देय दबु नगरकार्य समितिको अगुवाईमा स्थानिय क्लब, संस्था, टोल र समुहबाट नेवा देय दबु जिल्ला कार्य समितिमा दर्ता गरि नेवार समुदायबाट लाखे निकालिएको छ ।
लाखे जात्रा संङ संगै गाईजात्रा र हिलेजात्रा पनि बडो धुमधाम का साथ मनाइने गरिएको छ । साथै आजको दिना देखि हिन्दु धर्मनुसार आजबाट प्रमुख चाड पर्वहरु शुरुवात हुने धार्मिक मान्यता समेत रहेको छ ।

-----------------------------
Don't Forget to Subscribe.
Like, Comment & Share |
....................
If you have any talent you will be able to remember us.
We will try to bring your talent to the audience. Thank you.
Contact : 9842107627
......................
© DjChau 2011
DjChau Is Authorized To Upload This video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the YouTube Channel is allowed).
Thank You !

show more

Share/Embed