रोशीका बाढी पीडितलाई दुःखमाथि दुःख | Kantipur Samachar
Kantipur TV HD Kantipur TV HD
3.44M subscribers
630 views
14

 Published On Oct 8, 2024

रोशी खोलाले विध्वंश मच्चाएको २ साता पुग्न लागेको छ । तर, पीडितले अझै सरकारको अनुभूति गर्न पाएका छैनन्, न बासको जोहो हुन सकेको छ न बिहान बेलुकीको छाक टार्ने एक बोरा चामल । संघ, प्रदेश र स्थानीय सरकार बाटो खुलाउनमात्र केन्द्रित हुँदा नागरिकको दैनिकी कस्तो छ चासै दिएका छैनन् । आफैँ ठेक्का लगाउने, आफ्नो डोजर स्थानीय तहको बजेटमा चलाउनेलगायतको खेलमा जनप्रतिनिधि र सरकार लाग्दा पीडितलाई पीडामाथि पीडा थपिएको छ ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

show more

Share/Embed