मायाको आधारमा सम्झौता नै हुन्छ
Rajesh Shrestha Rajesh Shrestha
125 subscribers
60 views
0

 Published On Mar 24, 2024

मायाको आधारमा सम्झौता नै हुन्छ
दिनुपर्ने जे छ, लिनुपर्ने जे छ, त्यो बराबर हुन्छ
अनुरोध भनिन्छ

बाँड तिम्रा खुसीहरू, मुटु नै बाँडिन्छ
साट तिम्रा व्यथाहरू, आत्मा नै साटिन्छ
जति तिमी दिन्छौ, त्यति तिम्रो हुन्छ
जमिएका मायाभरि तिम्रो जित हुन्छ

भत्किएका सपनाहरू मायाले जोडिन्छ
चुँडिएका आशाहरू फेरी नै सजिन्छ
खोल तिमी आज मुटुका ति बन्धन
तिम्रा सारा बोझहरू मायाले बिसाउँछ

मायाको आधारमा सम्झौता नै हुन्छ

#narayengopal
#coversongs

Please use Headphone 🎧 for better audio listening

show more

Share/Embed