एसिया कप अघि दुई दिनमा पुरस्कार दिने आश्वासन दिएका खेलमन्त्रीले अझै दिएनन् पुरस्कार
Galaxy 4K Galaxy 4K
903K subscribers
1,427 views
0

 Published On Dec 14, 2023

एसिया कप अघि दुई दिनमा पुरस्कार दिने आश्वासन दिएका खेलमन्त्रीले अझै दिएनन् पुरस्कार | Galaxy News Report

झुठो आश्वासन बोकेर उडेका खेलाडीहरुले खुसी पस्कने कुरै भएन । यसपटक दुबई उड्नु अघि दुई दिन भित्र पुरस्कार पाउने आश्वासन उनीहरुले राज्यबाट पाएका थिए । खेलकुद मन्त्रीमार्फत आएको यो आश्वासन झुठ ठहरियो । दुई दिन भित्र भनेको त्यो पुरस्कार अझै अनिश्चित छ । राज्यको यो व्यवहारको अघि खेलाडीहरुले राज्यको लागि लगाएको गुन भने चानचुन छैन ।

#Galaxy4K #GalaxyNewsReport

Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

show more

Share/Embed