Published On May 26, 2024
Sneha - Mitho Samjhana - मीठो सम्झना - New Nepali EDM Song | Remix | Dance | Trance | Mashup | Party Song
Lyrics:
पहिलो पटक
आँखा जुध्यो,
मनमा भयो,
तरङ्ग
दोस्रो पटक
आँखा जुध्यो,
मन भयो,
फुरुङ्ग
त्यो नसालु
हेराइले,
भुतुक्कै पार्यो
त्यो मायालु
बोलाइले,
भुतुक्कै पार्यो,
त्यो बोलीमा
जादु छ कि,
मोहानी लायौ
मलाई सुटुक्क,
त्यो इसारामा
के छ त्यस्तो,
मेरो मन
चोर्यौ सुटुक्क
show more