Nepal ले तोड्यो हारको सिलसिला, Oman विरुद्ध निकाल्यो सानदार जित
Sports in Nepal Sports in Nepal
34.8K subscribers
9,705 views
750

 Published On Sep 29, 2024

Nepal ले तोड्यो हारको सिलसिला, Oman विरुद्ध निकाल्यो सानदार जित। नेपाली क्रिकेट टिमले लामो समयपछि जित निकालेको छ। नेपालले लगातार सात हारको यात्रा तोड्दै जित निकालेको हो। लामो समयपछि जित दर्तागर्नेक्रममा गएराति सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले हरायो। #sportsinnepal #nepalicricketupdates #nepalvsoman #nepvsoma #t20cricket #gulshanjha #dipendrasinghairee #nepalcricket #sandeeplamichhane #nepvsoma #nepvscan #nepalvscanada

show more

Share/Embed