कञ्चनपुरमा किन भयो अहिलेसम्मकै रेकर्ड वर्षा ? | Paschimpress
PaschimPress PaschimPress
2.72K subscribers
263 views
0

 Published On Jul 9, 2024

जल तथा मौसम विज्ञान विभागका अनुसार असार २४ गते बिहान ८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि. वर्षा भएको थियो। विभागका अनुसार वायुमण्डलीय तथ्याङ्क, भू-उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषण गरिएको थियो ।

show more

Share/Embed