Aajako Rashifal Ashoj 26 | आजको राशिफल असोज २६ | Todays Horoscope 12, Oct 2024 | ajako rashifal
Tulasi Guru 9841405073 Tulasi Guru 9841405073
176K subscribers
2,740 views
236

 Published On Oct 11, 2024

26, असोज, 2081 - 12, Oct, 2024, शनिबार

मेष–अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ ।

वृष–नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला ।

मिथुन–आफन्त मिलनले सुख दिनेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला ।

कर्कट–पैसो कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।

सिंह–मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

कन्या–वादविवादको सामना गर्नु पर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

तुला–जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।

वृश्चिक–रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ ।

धनु–अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला ।

मकर–अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला । पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

कुम्भ–धन आर्जनमा राम्रो दिन छ ।अन्नको काममा लाभ हुने दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ ।

मीन–राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ ।

बिशेष कुरा = शनि व्ययेश संग सम्बन्ध बनाएमा नँया नँया ग्याजेट्स प्रिय, आइटी मा लगानी ।
New gadgets, investment in IT if you have a relationship with Saturn Vyesh.

#AajakoRashifalAshoj26
#आजकोराशिफलअसोज२६
#TodaysHoroscope12Oct2024
#ajakorashifal

Aajako Rashifal Ashoj 26 | आजको राशिफल असोज २६ | Todays Horoscope 12, Oct 2024 | ajako rashifal

असोज २६ गते शनिवार २०८१
12 Oct 2024, Saturday

आजको राशिफल,
Aajako rashifal,
Rashifal 2081,
Daily horoscope today,
Rashifal,Rashifal 2081 nepali,
rashifal 2081,
rashifal nepali,
Aajaka rashifal,
Aaj ka rashifal,
Rashifal today,
Rashifal today in nepali,
राशिफल,राशिफल २०८१,
राशिफल आजको,
Today Horoscope,
Horoscope 2024,horoscope in nepali,
tulasi guru,
ajako rashifal,
Ashoj 26 rashifal,
Ashoj 26, gateko rashifal,
aja ko rashifal Ashoj 26,
असोज २६, aaja ko Ashoj 26,
Ashoj 26 rashifal,

Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal

2024,rasifal),aajako rasifal,Aajako rasifal Ashoj 26,aajako rashifal

nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi,
Brish Rashi, Mithun Rashi, Karkat
Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi, Dhanu Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
Nepali,aaja ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali rashifal, rasifal,aajako rasifal, rashifal today
in nepali,

#aajakorashifal,
aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal, rashifal today, aaja ko rasifal, today
rashifal in nepali, horoscope for today,
nepali rashifal 2024, आजको

ाशिफल,Aajako rashifal,Rashifal 2081,

एकादशीको दिन बच्चा जन्मनु कस्तो फल हो | Jyotish Vigyan
   • एकादशीको दिन बच्चा जन्मनु कस्तो फल हो...  

छत को बिम माथि बस्नु हुन्छ कि हुँदैन | बस्दा के हुन्छ र नबस्दा के हुन्छ | Jyotish Vigyan
   • छत को बिम माथि बस्नु हुन्छ कि हुँदैन ...  

शनिवार का दिन कसैले दिएको उपहार कालो कपडा लगाउनु राम्रो कि नराम्राे | Jyotish Vigyan
   • शनिवार का दिन कसैले दिएको उपहार कालो ...  

के दुईटै खुट्टाको पैतालामा कोठी आउनु नराम्रो हो | Kothi | Jyotish Vigyan
   • के दुईटै खुट्टाको पैतालामा कोठी आउनु ...  

औंसीको जन्मेको व्यक्ति कस्तो हुन्छ | Ausi ma janmeko byakti kasto hunxa | Jyotish Vigyan
   • औंसीको जन्मेको व्यक्ति कस्तो हुन्छ | ...  

के घरको कुल देवताले दुख दिन्छन् त | Jyotish Vigyan
   • के घरको कुल देवताले दुख दिन्छन् त | J...  

सपनामा सर्प मारेको देखेको फल | Jyotish Vigyan
   • सपनामा सर्प मारेको देखेको फल | sapana...  

पितृको फोटो कता राख्ने कता नराख्ने | Jyotish Vigyan
   • पितृको फोटो कता राख्ने कता नराख्ने | ...  

बिर्सेको भाकल कसरी बुझाउने | Jyotish Vigyan
   • बिर्सेको भाकल कसरी बुझाउने | Jyotish ...  

के बोक्साबोक्सी लाग्छ र | Tulasi Guru | Jyotish Vigyan
   • के बोक्साबोक्सी लाग्छ र | k boksaboks...  

पितृको फोटो मोबाइलमा राख्ने कि नराख्ने | के गर्ने पितृको फोटो | Pitri photo | Jyotish Vigyan
   • पितृको फोटो मोबाइलमा राख्ने कि नराख्न...  

भाग्यमानीको यो ठाउँमा हुन्छ कोठी | शरीरको कुन अङ्गमा कोठी धेरै नै नराम्रो | Kothi | Jyotish vigyan
   • भाग्यमानीको यो ठाउँमा हुन्छ कोठी | शर...  

वृश्चिक राशिलाई हरियो | तुलसी रोप्न नमिले | सपनमा केटि भगाए | जन्मबारमा यात्रा | जागिर किन पाइन्दैन
   • वृश्चिक राशिलाई हरियो | तुलसी रोप्न न...  

पुर्वउत्तरमा भर्र्याङ् | शौचालय | श्राद्ध कसरी गर्ने | नैरित्य कोणमा ढोका | सपना फल | jyotish vigyan
   • पुर्वउत्तरमा भर्र्याङ् | शौचालय | श्र...  

show more

Share/Embed