कथा जुगेश्वरको सपना नागिरकताको ! जो ८० वर्षदेखि झापाको भृकुटीमा बसेकाछन् ।
chautaripostonlineTV chautaripostonlineTV
1.44K subscribers
112 views
2

 Published On Sep 4, 2024

जुगेश्वर पण्डित जो २००१ सालमा झापाको भृकुटीमा आएका थिए ।उनी झापाको भृकुटीमा आएर बसोबास गरेको करिब ८० वर्ष भएको छ ।तर, जुगेश्वरसँग आजका मितिमा पनि नागरिकता छैन । आज हामीले उनी र उनका छिमेकीहरुसँग सोधेकाछौँ ।किन पाएनन् त जुगेश्वरले अहिले सम्म नागरिकता ?




chautaripost#chautaripostonline#chautaripostonlinetv#


To join our links.
हाम्रा लिङ्कहरुमा जोडिनका लागि ।

https://qurl.pro/q/cc6948

  / chautaripostonline  
  / chautaripst  

mail adress —[email protected]
तपाईहरुको सल्लाह र सुझावको हामी सदैव अपेक्षा गर्दछौ ।

हाम्रो हौसलाका लागि कृपया हाम्रो च्यानललाई—लाइक, सेयर र सब्सक्राइब गरि सहयोग गरिदिन हुन अनुरोध समेत गर्दछौँ ।
‘सामाजिक न्यायका लागि सञ्चार वकालत’ भन्ने उद्घोषका साथ निरन्तर पत्रकारिताको यात्रामा यात्रारत चौतारी पोष्ट अनलाइन डट कमको आधिकारिक युटूब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत छ । यहाँहरुको सल्लाह र सुझावको हामी सदैव अपेक्षा गर्दछौँ ।

show more

Share/Embed