A Sweet Gift Of Trishakti (त्रिशक्तिको मिठो कोसेली ) भाग – ३
Ganga Bhusal Ganga Bhusal
89 subscribers
230 views
10

 Published On May 5, 2024

हामि यस च्यानल मार्फत माडीका पर्यटकिय स्थलहरू, प्राचिन तथा धार्मिक स्थलहरू, उक्त स्थानमा जाने बाटो तथा मुख्य स्थानबाट त्यस स्थानको दुरी,
सवारी साधन, होम स्टे , होटल तथा अन्य प्रवन्ध, तथा अष्टभुज शिवलिङ्ग , पर्शुराम कुण्ड,शाेमेश्वर गढी, बैकुण्ठे, राम जन्मभुमि,त्रिवेणि धाम, गोद्धक धाम,भिम इनार, लगायत विभिन्न महत्वपूर्ण स्थलहरू , माडीका समस्या र समस्या सामाधानकोलागी चालिएका याेजनाहरू,यहाँका विभिन्न मेला तथा संस्किर्तिक पर्वहरूकाे वारेमा यहाँहरूलाइ जानाकारी गराउने छाै ।माडीको वारेमा नयाँ नयाँ जानाकारी लिन तथा माडीमा पर्यटन ब्यवसायलाइ सहयाेग गर्न हाम्रो च्यानललाइ सस्क्राइव, लाइक र वढि भन्दा वढि सेयर गरिदिनु हाेला । धन्यवाद । Thank you!

show more

Share/Embed