नेपाली फुटबलका जुम्ल्याहा दाजुभाइ I Kantipur Samachar I Sports
Kantipur TV HD Kantipur TV HD
3.43M subscribers
36,741 views
1.5K

 Published On Sep 4, 2024

सबैभन्दा पहिला तपाईंलाइ प्रश्न– यो भिडियोमा देखिएका दुई जना मध्ये राम कुन हुन, अनि लक्षु कुन ? पक्कै पनि चिन्न गाह्रो नै भयो होला है । तपाईंलाइ मात्र होइन, टिम मेट र प्रशिक्षक पनि बारम्बार झुक्किन्छन् । खेलका क्रममा पोजिसनले राम र लक्षु चिन्न सजिलो हुन्छ । राम सेन्टर ब्याक र लक्षु सेन्टर मिडमा खेल्छन् ।

घरेलु मैदानमा भएको साफ अन्डर-ट्वेन्टी च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीमा राम-लक्षु दुवै स्क्वाडमा थिए । राम प्रतियोगिताका सवै खेलमा सुरुवाती एघारमा रहे । लक्षु भने बेन्चबाट मैदान प्रवेश गरे । फाइनलमा भने दाजु-भाइले नै सुरुवात गर्ने मौका पाएका थिए ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

show more

Share/Embed