Suchana Ra Prabidhi Yo : सूचना र प्रविधि यो: Drona & Khushi Parajuli :Karaoke
Drona Parajuli Official Drona Parajuli Official
1.77K subscribers
55 views
3

 Published On Aug 28, 2023

National Song for Information Technology Industry to motivate energies and promote Nepali Tech Entrepreneur and stakeholders.

Music Composition/ Lyrics : Drona Parajuli
Vocal : Drona Parajuli, Khushi Parajuli
Recordist: Bikram Thapa
Arranger: Bisan Manandhar
Studio: Harmonic Recording Studio, Dillibazar

सूचना र प्रविधि यो सारा नेपालीको शान
नेपाली उद्यम र रोजगारीको बढाउँछ
यसले स्वाभीमान

सफ्टवेयर हार्डवेयर सबको विकास गर्दै
वेवसाईट एप्लिकेसन अझ निकास भर्दै
नवीनतम सोच ल्याई त्यसमा जीवन भर्दे
विश्वभरी उन्नति र समृद्धि यो छर्दै
सूचना र प्रविधि यो

नौजवान युवाहरु बौद्धिक सम्पतिमा
विश्वास गर्दै लागि परौँ गाउँ शहरमा
समानता र एकताको सन्देश छर्दै जाउँ
प्रविधिको गीत गाई मानवतालाई ल्याउँ
सूचना र प्रविधि यो

देशमात्र होइन अव विश्व विकास गर्न
भूगोलको उथ्थान गरी ब्रम्हाण्डनै भर्न
सबै मिलि हातोमालो सहकार्यमा लागौँ
जय सूचना प्रविधि भन्दै हामी जागौँ

सूचना र प्रविधि यो सारा नेपालीको शान
नेपाली उद्यम र रोजगारीको बढाउँछ
यसले स्वाभीमान

show more

Share/Embed