Day 28 || Shri Ram Katha by Jagadguru Mahayogi Siddhababa || Shrimad Ramayan Satsang
Himalayan Siddha Mahayog Himalayan Siddha Mahayog
12.3K subscribers
8,795 views
234

 Published On Streamed live on Aug 14, 2023

आध्यात्मिक एवं धार्मिक अनुष्ठान, पूजा, पाठ, दानको लागि अत्यन्तै शुभ एवं फलदायी मानिने पुरुषोत्तम महिनाको पावन अवसरमा अनन्त ‘श्री’ विभूषित जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको कृपा एवं सान्निध्यमा सम्पन्न हुन गइरहेको श्रीरामार्चन महायज्ञ एवं सद्गुरुदेवको श्रीवाणीद्वारा श्रीरामचरितमानसको तात्विक रसमय सत्स· अनुष्ठानमा सहभागी भई विशेष कृपालाभ लिनहुन सम्पूूर्ण धर्मानुरागी भक्तजनमा हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रमः

बिहान ६ः००–११ः०० बजेसम्म ः श्रीरामार्चन महायज्ञ
दिउँसो ३ः००–६ः०० बजेसम्म ः श्रीरामचरितमानसको तात्विक रसमय सत्सङ्ग

२०८० श्रावण २ गते देखि ३१ गतेसम्म

स्थानः श्रीरामार्चन भवन, बालाजु चोक (भाटभटेनी नजिक), काठमाडौं

आयोजकः
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान एवं
जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ)

show more

Share/Embed