प्रज्ञा–सिस्नुपानी देउसी २०७९ || भाग १ || SISNUPANI DEUSI 2079 || PART 01
Sisnupani Nepal Sisnupani Nepal
185K subscribers
1,437,435 views
31K

 Published On Premiered Oct 24, 2022

नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य–कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।


#sisnupaninepal #deusi2079

अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल
यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल
वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई
वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार
तस्वीर: चन्दशेखर कार्की र समूह
मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह
फूल सज्जा: उज्जवल माली
छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने
शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ
सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी
ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार
अनलाईन: माधव पौडेल
प्रकाश: बलराम केसी
समाचार संयोजन: राजु पौडेल
छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती
छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार)
सम्पादन: सन्तोष दवाडी
प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर
भिडियो निर्माण: पदम तिमिल्सिना

show more

Share/Embed