धरानमा एक बर्षमा यति धेरै खानेपानीको ट्याङ्की बने, धन्यबाद ट्याङ्कीको भयो हस्तान्तरण ।
MTB online TV MTB online TV
21.4K subscribers
8,322 views
291

 Published On Premiered May 26, 2023

#mtbonlinetv #dharan #harkasampang #dharanmayor #youtube #youtubeshorts // धरानमा एक बर्षको अवधिमा साना ठुला गरी तीनवटा आधुनिक खानेपानीको ट्याङ्की बनेका छन् । पछिल्लो ट्याङ्की धन्यबाद ट्याङ्कीको पनि विधिवतरुपमा निर्माण पक्षले धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

show more

Share/Embed