किराँतीहरुको महान चार्ड उधौली/ साकेला साकेन्वा, चासोक तङनाम ५०८३ , फोलस्यादर,चासुवा ,भुमे पुजा साथै योमरी पुन्हीको अवसरमा विश्व जगतमा रहनुभएका सम्पुर्ण नेपाली जनमा हार्दिक शुभकामना व्यक्त गर्दछु।