गीताङ्गको मीठो पानी, बरबोटेको छाँया, इलाम पर्यटन विशेष गीत, Ilam Song Tourism Special
Drona Parajuli Official Drona Parajuli Official
1.77K subscribers
1,240 views
43

 Published On Jan 21, 2020

गीताङ्गको मीठो पानी, बरबोटेको छाँया, इलाम पर्यटन विशेष गीत
शब्दः डम्बर पहाडी
संगीतः डम्बर ढकाल
स्वरः जुना राई
गीतांगंको मीठो पानी बरबोटेको छायाँ
हासखेल गर्दागर्दै बसिहाल्यो माया
हासखेल गर्दागर्दै बसिहाल्यो माया

माइपोखरी गजुरमुखी कन्याम चियावारी
शुन्दर शान्त इलाम बजार लाकुरी चौतारी
मासेंबुगं पुवा जोगमाई देउमाई पर्यो दाँया
हरियाली डाडाकाँडा झनै लाग्ने माया

शन्दकपुरको डाँडाबाट कंचनजंगा लेखेँ
श्रीअन्तुको शिखरबात सुर्योदय देखेँ
सिद्धिथुम्का शिरबाट सुर्यअस्त हेर्दा
स्वर्ग जस्तै लाग्यो इलाम अंगालोमा बेर्दा

show more

Share/Embed