युवा समाज सेबीहरु बाट निरन्तर सेवा बिर अस्पताल , ट्रमा सेन्टरमा
Lra vlog Lra vlog
3.65K subscribers
38 views
2

 Published On Sep 17, 2024

बिर अस्पताल , ट्रमा सेन्टरमा रहेका बिरामिहरु अशक्त, पिडामा रहनु भएका दुर दराज, दुर्गम भेग बाट उपचार लिन काठमाडौं आउनुभएका महानुभावहरुका लागि हामिले एक महिना थप १५ सम्म भोजन प्रदान गर्ने जमर्को गर्दैछौं ।
शुरु मिति : २०८१-०५-०६ बेलुका 6 बजे
आज मिति : 2081 -05-23 गते 7 बजे

show more

Share/Embed