Salami of Nepal Army and Nepalese Police ( २०८१/०६/२४ ) फुलपाती भित्र्याइँदै....
Pratik Gaire Pratik Gaire
383 subscribers
382 views
19

 Published On Oct 10, 2024

२०८१ साल असोज २४ गते बिहीबार गण्डकी प्रदेश , नवलपुर जिल्ला, कावासोती नगरपालिका वडा नं ६ , सुन्दर गाउँ पुर्वटोलमा अवस्थित जय दुर्गा भवानी मन्दिरमा नेपाली सेना र नेपाल प्रहरीद्वारा फुलपाती भित्र्याइँदै।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सांसद लगायत जिल्ला प्रशासन कार्यालय नवलपुर, नेपाली सेना, नेपाल प्रहरीका उच्च पदमा रहनुभएका सम्माननीय व्यक्तित्वको उपस्थिति रहेको थियो भने नेपाल टेिभिजन , स्थानिय रेडियो तथा प्रेसबाट पत्रकारको समेत बाक्लो उपस्थिति रहेको थियो।

show more

Share/Embed