Lyrical - Ma Timro ( म तिम्रो ) | Swoopna Suman
Lost Life Lyrics Lost Life Lyrics
11.5K subscribers
3,009 views
63

 Published On Premiered Mar 12, 2021

Show some love and support the original song
🎵Song : Ma Timro
🎵Singer : Swoopna Suman
🎵 #Link
   • Ma Timro - Official Music Video - Swo...  
.
.
.
. . . . . . . . . . . . . 🎵#Lyrics
.
आकाशैमा नौ लाखे तारा
तारालाई ढाक्ने त्यो कालो बादल
बादल छिचोली आउनेछु म त
लिन तिमीलाई मेरो यो साथ
आउन मसँग उडेर हेर
आउन मसँग उडेर हेर
जुनैको नजिक
दिनेछु तिमीलाई अजम्बरी माया आँखैमा राखेर
सजाउनेछु मेरो मुटुको माझ अङ्गालो खोलेर
तिमी थामिदेउ हात
नछोड साथ
बोलिदेउ मायाका दुई मिठा बात
आउन आउ मसँग गाउ
आँखा उघारी हेर मलाई
तिम्रो नजिकै छु नि
मुटुमै राख
अङ्गाल मलाई
तिम्रै म हुँ नि
म तिम्रो हुँ
छुनी म तिम्रो...
.
माधि निदाएका आँखाले तिम्रो निन्द्रामा हेरेर
सुनिरहन्छौ गीत यो मेरो मुसुक्क हाँसेर
परेली तिम्रो झिमझिम गर्छौ
हातले मेरो औला समाउछौ
नजिकै आउ मलाई समाउ
चिसो छ मुटु न्यानो बनाई
तिम्रो साथैमा राख
जान नदेउ
सम्हाल मलाई
तिम्रै म हुँ नि
म तिम्रै हुँ
छुनी म तिम्रो
.
रात यो कटेर जाला
साथ यो छुटेर जाला
हात त्यो दिनेछौ सधैँ
आशा बोकी हिडिँरहनेछु सधैंलाई
आकाशमा नौलाखे तारा
... ~~~

*IgnoreTags
#EnjoyLyrics #SwoopnaSuman #MaTimro

Please contact me, if content is misused here....
..
...
.
.

.

#Thank_you🎵🎵

show more

Share/Embed