udi udi man bhagxa kina | Sushant KC - Sarangi (Lyrics)
NeonMusic NeonMusic
44.4K subscribers
559,618 views
0

 Published On Jul 11, 2023

#sarangi #sushantkc #udiudiman

🎶 udi udi man bhagxa kina | Sushant KC - Sarangi (Lyrics)

➥Offical Video:    • Sushant KC - Sarangi (Official Music ...  

➥Turn on notifications to stay updated with new uploads!

➥For Copyright Matter
©️If any producer or label has been issue with this song or picture, please get in contact with us and we will delete it immediately.

➥Note: We don't have our channel monitize, we are only promoting artist through lyrical edits. We don't belongs to get revenue with it. Thankyou

If you want to release your track, contact us:
E-Mail: [email protected]

➥Credits
• Song: Sarangi
• Singer: Sushant KC
• Written, Composed, Performed by: Sushant KC
• Music Produced/Mixed/Mastered by: Foeseal

● Follow Sushant KC
• Instagram:   / sushantkcof.  .
• Spotify: https://tinyurl.com/bdeu7psp
• TikTok:   / sushantkc  
• YouTube:    / @sushantkc  

● Follow NeonMusic
• TikTok:   / 45neon  
• Instagram:   / 45neon_  
• Twitter:   / 45neon  
• Instagram:   / neonlyrics  

🎤 Lyrics: udi udi man bhagxa kina | Sushant KC - Sarangi

उडी उडी मन भाग्छ किन
तिम्रै तिर हेर भन के गरु म?

चाहेर पनि मैले भन्न सकिन
तिमीलाई मेरो मुटु चोरि सक्यौ तिमीले
भागेर शरीरबाट यो आत्माले छोडेर गाछ
तिमीलाई नै खोजि हिड्छु रे

मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरी
बिहानिको सुरुवात भो यादमा तिम्रो फेरी
मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरी
बिहानिको सुरुवात भो यादमा तिम्रो फेरी

उडी उडी मन भाग्छ किन
तिम्रै तिर हेर भन के गरु म
मुस्कानले तिम्रो मेरो मन सारङ्गी झैँ
आज बज्न थाल्यो भन के गरु म?, के गरु?

हो हो हो हो
हो हो हो हो
हो हो हो हो

हाँसेर बोल न माया सहन सक्किन
रुठो तिमी भईदिए कि दुखी दिन्छ मननै
चुडियला बजाका तार तर मनका मेरो सालौ साल
तिमीले सुन्छौ भने बजी रहन्छ रे

तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि
निएती नै तिम्रो लागि लेख्नु रैछ यो गीत
g
मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरी
बिहानिको सुरुवात भो यादमा तिम्रो फेरी

उडी उडी मन भाग्छ किन
तिम्रै तिर हेर भन के गरु म?
मुस्कानले तिम्रो मेरो मन सारङ्गी झैँ
आज बज्न थाल्यो भन के गरु म

मिट्ठो मिट्ठो कुरा गरन सुनु म कसरी
गहिरो कालो ति आँखामा हेरेर भुलु म कसरी
मिट्ठो मिट्ठो कुरा गरन सुनु म कसरी
गहिरो कालो ति आँखामा हेरेर भुलु म कसरी

हो हो हो हो
हो हो हो हो
हो हो हो हो

मुस्कानले तिम्रो मेरो मन सारंगी झैँ
आज बज्न थाल्यो भन के गरु म?, के गरु?

तिम्रै अभाव महसुस भाछ
छ हताश मनमा तिमीनै जवाफ
तिम्रै अभाव महसुस भाछ
छ हताश मनमा तिमीनै जवाफ

तिम्रो र मेरो भेट भो संजोग ले भन्छौ कि
निएती नै तिम्रो लागि लेख्नु रैछ यो गीत

● Wallpaper
• Pinterest: https://pinterest.com

©Disclaimer: Copyright disclaimer under section 107 of copyright act 1976, allowance is made for "fair use" for purposes such as criticisms, comment, news reporting, teaching, scholarship, and research. fair use is a use permitted by copyright statute that might otherwise be infringing. non-profit, educational or personal use tips tha balance in favor of fair use.

show more

Share/Embed