RM RAJA / MERO DESH NEPAL NEPALI RAP SONG .. BEAT
RM RAJA RM RAJA
201 subscribers
111 views
8

 Published On Aug 30, 2024

#hiphopmusic #freestyle #rap #kingofnephop Kनेता सबै भ्रष्टचारी जन्ता पनि तिन्कै पछि
जान्ने बुज्ने मै हो भन्छन तर सबै यिन्कै पछि
युवा हरुलाइ रोजगार छैन दौडिराछन रिणकै पछि
किन लाग्या होलान जस्तो लाग्छ भ्रष्टचार जस्तो घिनकै पछि
टिकट पाको दिनै पछि ।
गाउँ समाझ्को हुलमा बसि
ढालिदिन्छन त्या ठूलो खसी
अनि जनताहरुको तेस्मै मोजमस्ती
हाम्रो टोलमा आथे अस्ति ।
भोट माग्न लाई जबर्जस्ती

मेरो देश नेपाल लुटिराछन
नेता साला बेडमा सुतिराछन
गरिब जन्ता चै भुट्टी राछन
बिरोध गर्ने सब्लाइ कुटिराछ्न
अनि बलत्कारी चै या छुट्टिराछ्न


2=नेताहरुले देश लुट्यो जनतालाइ बालै छैन
अफै सके गर्थ्ये बरु मेरो राम्रो तालै छैन
राम्रो नेता आइसक्यो भन्ने सुन्थे बालकै मा
तर  सत्ता पुगि लुट्पाट गर्ने  यहाँ सबको चाला रैछ्ब
अन्धो कानुन अगि कालो रैछ
।साधरण को पालो खै त
गर्न्न दिन्नन कसैलाइ नि
पैसा इन्को ढाल रैछ
आउन पर्छ राजनितिमा
गरिदिन्छु हेर बबाल म

.गाउका सबै लाटा भए
भ्रष्ट हरु झन बाठा भए
युवा जतिलाइ घाटा भयो
काम छैन दाइहरु नेपाल मा
खाडी मुलुक अब जादा भयो
बिदेशी को गाली खादा भयो
देशमै गर्छु भन्दा बाधा भयो
हाल छ यस्तै हाम्रो देश को
जस्को पैसा तै  राजा भयो
....
नोट ... recording gareko hoina ... yatikai gako ho full m/v banaaune xu

show more

Share/Embed