खुला जमिनमा बेमाैसमी गाेलभेडा खेती प्रविधि ‖ OFF SEASONAL TOMATO FARMING IN OPEN FIELD
Krishi Bihani Krishi Bihani
7.9K subscribers
27,138 views
495

 Published On Jul 7, 2020

बेमाैसमी गाेलभेडा खेती भन्ने वितिक्कै हामी प्लास्टिककाे घर भित्र गरिने खेति प्रविधि भन्ने सम्झन्छाैं तर खुला जमिनमा पनि कम खर्चमा गाेलभेडा खेती गर्न सकिन्छ । खुला जमिनमा बेमाैसमी रूपमा गाेलभेडा खेती गर्न चाहनुहुने कृषकले ९८५११४९९६३ मा सम्पर्क गर्न सक्नुहुन्छ ।
#DhunibeshiNagarpalika #KrishiBihani #Agriculture

show more

Share/Embed